0
Shares
काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरललाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी पार्टी निष्कासन गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरू पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको निष्कर्ष निकाल्दै निष्कासन गर्ने निर्णय गरेको हो।
केन्द्रीय समिति बैठकले उनीहरूलाई आगामी पाँच वर्षसम्म पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।
पार्टी नेतृत्वको यो निर्णयसँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ।