काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माउनुपरेको घटनाले सरकारी स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न उठेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रत्यक्ष छानबिन अघि बढाएको छ। घटनाको वास्तविकता बुझ्न मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय