काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको सूची सार्वजनिक गरेको छ।
सचिवालयको शनिबारको बैठकले प्रायः सबै निर्वाचन क्षेत्रका उम्मेदवारको निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्। बैठकपछि, अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट र उपाध्यक्ष विष्णु पौडेल पाल्पा-२ बाट उम्मेदवार बन्ने निश्चित भएको छ।
उल्लेखनीय छ कि पार्टीको अन्य मुख्य नेता र कार्यकर्ताको उम्मेदवारी पनि सचिवालयको निर्णय अनुसार अघि बढ्नेछ।
कोशी प्रदेशमा उम्मेदवारको सूची:
ताप्लेजुङ
१- टुङ्गाउन बाँकी
पाँचथर
ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
क्षेत्र नम्बर १ मा: काजिमान कागते
क्षेत्र नम्बर २ मा: सुहाङ नेम्वाङ
झापा
क्षेत्र नम्बर १ मा: रामचन्द्र उप्रेती
क्षेत्र नम्बर २ मा : देवराज घिमिरे
क्षेत्र नम्बर ३ मा: टुङ्गाउन बाँकी
क्षेत्र नम्बर ४ मा: मनोज ताम्ली
क्षेत्र नम्बर ५ मा: केपी शर्मा ओली
संखुवासभा
क्षेत्र नम्बर १ मा: डा. अर्जुन कार्की
धनकुटा
क्षेत्र नम्बर १ मा: राजेन्द्र राई
भोजपुर
क्षेत्र नम्बर १ मा: शेरधन राई
तेह्रथुम
क्षेत्र नम्बर १ मा: भानुभक्त ढकाल
सुनसरी
क्षेत्र नम्बर १ मा: सूर्य पन्दाक
क्षेत्र नम्बर २ मा जगदीश कुसियात
क्षेत्र नम्बर ३ मा: टुङ्गाउन बाँकी
क्षेत्र नम्बर ४ मा: भगवती चौधरी
मोरङ
क्षेत्र नम्बर १ मा: घनश्याम खतिवडा
क्षेत्र नम्बर २ मा: दिलीप बगेडिया
क्षेत्र नम्बर ३ मा: दिलीप राई
क्षेत्र नम्बर ४ मा: जीवन घिमिरे
क्षेत्र नम्बर ५ मा: टुङ्गाउन बाँकी
क्षेत्र नम्बर ६ मा: टुङ्गाउन बाँकी
सोलुखुम्बु
क्षेत्र नम्बर १ मा: कल्पना राई
ओखलढुंगा
क्षेत्र नम्बर १ मा: अस्मिता थापा
उदयपुर
क्षेत्र नम्बर १ मा: दुर्गा थापा स्वोती
क्षेत्र नम्बर २ मा: अमर रायमाझी
खोटाङ
क्षेत्र नम्बर १ मा: देवविक्रम राई