0
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका उम्मेदवारहरूको अन्तिम सूची टुंगो लगाएको छ।
भोलि उम्मेदवारी दर्ता हुने क्रम अघि बढेको छ। नेकपाले विभिन्न क्षेत्रबाट उम्मेदवारहरूको निर्णय गरिसकेको जानकारी प्राप्त भएको छ।
पार्टीले विशेष रूपमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पूर्व निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको छ।
उमेदवारको सुची: