0
Shares
धादिङ । धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार आशिका तामाङलाई उम्मेदवारी विवादको कारण निर्वाचन अधिकृत कार्यालयले बोलाएको छ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार, तामाङले हाल निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन लागेकी छन्। उनीमाथि जर्मनीको पर्मानेंट रेसिडेन्स (पीआर) लिएको आरोप लागेको बताइएको छ।
आशिका तामाङ यसअघि रास्वपाबाट उम्मेदवार बनेकी छन्।