0
Shares
काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म देशभर जारी रहेको छ।
यस अवधिमा कुल ४४ लाख ५५ हजार ७९० मत खसेको निर्वाचन आयोगले जनाएको छ।
प्रदेशगत विवरण अनुसार सबैभन्दा बढी मतदान काठमाडौं उपत्यकामा भएको छ, जहाँ ३६ प्रतिशत मत खसेको जानकारी छ।