१२ वर्ष को बच्चाले बलात्कारको प्रयास गरे त्यो पनि ३ बर्षको बालिकालाई बालिकाले रोइकराई चिच्याई प्रतिकार गरिन र उनको त्यो गुहार बन्दगर्न त्यो बालकले चक्कुले घाटी रेटदिए र सव लुकाएर फरार भए। यो अतिनै लजास्पद घटना जाजरकोटको हो।
बालिका बारेकोट गाउपलिका वडा नबर ७ श्यालाकि हुन्। बालक सोहि गाउपलिका वडा नबर ६ तासिका हुन्। दुबैजना साहिनोले मामा भान्जी पर्छन । नाबलाकै भएको कारण बालकको परिचय गोप्य राखिएको छ। बालिकाको नाम भने अस्मिता सार्की रहेको छ।
सार्की दम्पतिको ३ छोरी मध्ये अस्मिता माहिली छोरी हुन् बुधबार रातिको १०स्१० मा प्रहरीलाई उनि संकास्पद अवस्थामा फेला परेको खबर पुगेको थियो। जहाँ पुग्दा अस्मिता घास राख्ने टहरामा मृत भेटिन।
उनको सव लाई घासको टहराले छोपेर लुकयिएको थियो र धारिलो हतियारले घाटी रेटिएको थियो। अनुसन्धानकै क्रममा तासिले हत्या गरेको हुनसक्ने संका गरियो किनभन्दा उनि फरार थिए जो पाहुना भएर आएका थिए ।
तासि अस्मीताको काकी को भाई अर्थात काकाको साला हुन। उनीहरुलाई नै भेट्न उनि २ दीन अगाडी अस्मिताको गाउँ श्याला आएका थिए।काकाको साल भएपछी तासि अस्मिताको मामा पर्थे। घटना सम्म जानुभन्दा पहिला ९ गते के के भएको थियो त रु एसको खुलासा भएको छ ।
वडाअदक्ष्य बिशाल किरण बस्नेत का अनुसार अस्मिताका बाबुआमा घर बाहिर खेतको काम गर्न निस्किएका थिए । अस्मिता र उनको दिदिबहिनि घरमै थिए र संगै पाहुना आएका तासिपनि उनीहरु संग खेलिरहेका थिए। साझ सार्की दम्पति घर फर्के तर माहिली छोरीलाई देखेनन् र तासि पनि लापता थिए । खोज्दै जादा अस्मिताको सव घरकै टहरामा भेटियो ।
रातिको करिब ७बजे अस्मिताको सव भेटिएको थियो र तासि पनि लापता हुनुले संकाको सुइ उनीमाथि उठ्यो। येस्पछी परिवारले प्रहरीलाई सम्पर्क गरेका थिए । रातारात जिल्ला प्रहरी कार्यालयका टोलि तासिको घर तिर लागे करिब २ घण्टा को यात्रा पछि बारेकोट गाउपलिकाको वडा नबर ६ पुगे जहाँ आफ्नै घर मा तासि लुकेर बसेका थिए। बिहान करिब ५ बजे प्रहरी अपराधीको घर पुगे र उनलाई नियन्त्रण मा लिए।