किट कलेजबाट निकालिएका १६ नेपाली विद्यार्थी काँकरभिट्टा हुँदै घर फर्किए-BHITRAKOKHABAR-

0 Shares

भारतको ओडिसास्थित किट कलेजमा छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि कलेज प्रशासनले निकालेका नेपाली विद्यार्थीहरू घर फर्कन थालेका छन् ।

झापाको काँकरभिट्टा नाका हुँदै उनीहरू नेपाल फर्किएका हुन् । सुरक्षा स्रोतका अनुसार किट कलेजबाट निकालिएका केही विद्यार्थी अहिले घर आइपुगेका छन् ।

 

सम्बन्धित समाचारसबै