0
Shares
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले बुधबार २६२औं स्थापना दिवस मुलुकभरि विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ ।
शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा बुधबार विशेष समारोह आयोजना गरेको छ ।