बागदरबारमा विपद् व्यवस्थापन सम्बन्धी उपकरणहरूको डेमो प्रदर्शन

0 Shares

काठमाडौँ । काठमाडौँस्थित महानगर प्रहरी बलको कार्यालय परिसरमा विपद् व्यवस्थापन सम्बन्धी उपकरणहरूको संयुक्त डेमो प्रदर्शन गरिएको छ ।

बुधबार  काठमाडौँ महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले काठमाडौँको सुन्धारास्थित बागदरबारमा डेमो प्रदर्शन गरेका हुन् ।
सम्बन्धित समाचारसबै