पूर्वमुख्यसचिवको “पुतली बनी बस्न आयौ”

0 Shares

पूर्वमुख्यसचिवको शब्दमा शुभबहादुर सुनामको “पुतली बनी बस्न आयौ” सार्वजनिक।

पूर्वमुख्य सचिव केशवराज राजभण्डारीको शब्द, शुभबहादुर सुनामको संगीत तथा गायिका संगीता शाक्यको स्तरमा नयॉ गीत “पुतली बनी बस्न आयौ” को भिडियो सार्वजनिक गरिएको छ । म्युजिक क्लाऊडले अडियो व्यवस्थापन गरेको गीतलाई राजेश कुमार श्रेष्ठ ले एरेन्ज गरेका छन् ।

निशा कार्की, अमन श्रेष्ठ, सचिना अर्याल, विवेक ठाकुर, डा. सचिन झा लगायतको अभिनय रहेको भिडियोलाई जनक खड्काले सिनेमाटोग्राफि एवं निर्देशन गरेका छन् । प्रेमीसँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।

भिडियोलाई नतासा क्रियशनको ब्यानरमा तयार गरि हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो

सम्बन्धित समाचारसबै