मोरङका प्रहरी एसपीको सरुवा, नवीन कार्की आउने वरण

0 Shares

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले भदौ ३१ गते निर्णय गरेको सरुवा असोज १ गतेदेखि लागू हुने गरी गरिएको हो ।

यसअनुसार, अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखामा कार्यरत एसपी अंगुर जीसीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा खटाइएको छ ।

मोरङका एसपी नारायण प्रसाद चिमोरियाको पनि सरुवा भएको छ । उनको काठमाडौं सरुवा भएको छ । उनका ठाउँमा नवीन कार्की आउने भएका छन् ।

सम्बन्धित समाचारसबै