लोसपा केन्द्रिय समितिको बैठक बस्दै, सचिव मिश्रद्वारा बैठकको सदुपयोग गर्न आग्रह

0 Shares

२४ गते देखि लोसपाको केन्द्रीय समितिको बैठक बस्दै छ । काठमाडौमा बस्ने बैठकलाई सदुपयोग लोसपा नेपालको सचिव मनिष मिश्रले आग्रह गरेको छ।

उहाँले केन्द्रीय समीतिका सम्पुर्ण नेतासाथीहरूलाई पार्टीलाई अनुशासित तथा जिम्मेवार पूर्वक अगाडी बढाउन आग्रह गर्नु भयो । यस्तै संगठन एवं भातृ संगठनहरु लाई मजबुत बनाउनको लागि बैठकबाट ठोस निर्णय गर्न आग्रह गर्नु भयो । बैठकमा अगामी कार्यदिशा तय गर्नुपर्ने आजको आवश्यक्ता रहेको भन्नू भयो ।

नेता मिश्रले बैठक लाई सामुहीक छलफल तथा नेतृत्वहरूसंग कुनै बिशेष प्रसंगगत कुराहरू भए त्यसअनुसार सल्लाहसुझाव लिई अगाडी बढ्दा राम्रो हुने समेत बताए ।

सम्बन्धित समाचारसबै