नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री शर्मा खालिदा जियाको अन्त्येष्टिमा सहभागिता

0 Shares

काठमाण्डौ। परराष्ट्रमन्त्री बालानन्द शर्माले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागिता जनाउन ढाकातर्फ प्रस्थान गर्नुभएको छ। उहाँ भोलि स्वदेश फर्कने कार्यक्रममा हुनुहुन्छ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री र बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया ८० वर्षको उमेरमा हिजो बिहान निधन भइसकेकी छन्।

बेगम खालिदा जिया बङ्गलादेशकी पहिलो महिला प्रधानमन्त्री रहिसक्नु भएको थियो। प्रधानमन्त्रीको रूपमा उहाँले नेपाल–बङ्गलादेशबीचको सम्बन्ध सुदृढ पार्न महत्वपूर्ण योगदान दिनुभएको थियो, जसलाई दुवै देशले सम्झिरहनेछ।

सम्बन्धित समाचारसबै