0
Shares
जुम्लाः वैशाख १७ गते राति परेको असिनापानीले जुम्लाको स्याउखेतीमा क्षति पुर्याएको छ।
गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो। स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको बताए।
असिनाले करिब १० लाख जतिको स्याउमा क्षति भएको अनुमान गरिएको छ।