चाँदीको बढ्यो, सुनको मूल्य स्थिर

0 Shares

काठमाडौँ – आज सुनको मूल्य स्थिर रहेको छ।

शुक्रबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ। आज पनि हिजो (बिहीबार) झै छापावाल सुन तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ।

तर, आज चाँदीको मूल्य भने १५ रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचारसबै