सञ्चालन गर्न आदेश दिएको अमेरिकाको कुख्यात जेल यस्तो: ट्रम्पले पुन

0 Shares

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यालिफोर्नियाको तटपारि रहेको टापुमा अवस्थित पुरानो जेल आल्काट्राजलाई पुन: सञ्चालन र विस्तार गर्न आफूले सरकारलाई आदेश दिएको उल्लेख गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक सन्देश लेख्दै ट्रम्पले “लामो समयदेखि अमेरिका दुष्ट, हिंस्रक तथा पटके अपराधीहरूबाट पीडित भइरहेको” बताए।

आल्काट्राजको पुन: सञ्चालनले “कानुन, व्यवस्था र न्यायको प्रतीक”को काम गर्ने उनले बताए।

सम्बन्धित समाचारसबै