सांसदहरु अन्तरप्रदेश भ्रमणमा निस्किएपछि संसदीय गतिविधि ठप्प

0 Shares

विराटनगर । कोशी प्रदेशसभाका बहुमत (४७) सांसदहरु अन्तरप्रदेश भ्रमणमा निस्किएपछि यहाँको संसदीय गतिविधि ठप्प भएको छ ।

प्रदेशसभाका कार्यबहाक प्रदेशसभा सचिव गौतमराज अमात्यले चारवटा विषगत समितिका सबै सांसदहरु भ्रमणमा गएको जानकारी दिए । उनका अनुसार न्याय प्रशासन तथा विधायन समितिका ११ जना सांसद मधेश र कर्णाली प्रदेशको भ्रमणमा निस्किएका छन् ।

सम्बन्धित समाचारसबै