भ्रष्टाचार मुद्दा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध दायर

0 Shares

काठमाडौं– कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।

सम्बन्धित समाचारसबै