मुख्यमन्त्री सोनल र २ जनाले बिनाविभागीय मन्त्रीकाे शपथ लिँदै

0 Shares

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ र २ मन्त्रीले आज शपथ लिने भएका छन् ।  मुख्यमन्त्री सोनलसँगै महेश यादव र गणेश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने भएका हुन् ।

सोनल बुधबार मुख्यमन्त्रीमा  नियुक्त भएका थिए ।

सम्बन्धित समाचारसबै