सुनको मूल्य स्थिर, चाँदीको सामान्य वृद्धि ||

0 Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ।  बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार पनि समान कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचारसबै