×
गृहपृष्ठ
मुख्य समाचार
राजनीति
समसामयिक
अन्तर्वार्ता
खेलकुद
प्रदेश
प्रदेश १
प्रदेश २
प्रदेश ३
प्रदेश ४
प्रदेश ५
प्रदेश ६
प्रदेश ७
मनोरञ्जन
विश्व
विचार
स्वास्थ्य
गृहपृष्ठ
मुख्य समाचार
राजनीति
समसामयिक
अन्तर्वार्ता
खेलकुद
प्रदेश
प्रदेश १
प्रदेश २
प्रदेश ३
प्रदेश ४
प्रदेश ५
प्रदेश ६
प्रदेश ७
मनोरञ्जन
विश्व
विचार
स्वास्थ्य
×
Search
३४ वर्षीया महिलाको धरानको जंगलमा हत्या
हुसैन सेख
२०८१ चैत्र २७, बिहीबार
0
Shares
बिराटनगर:
सुनसरीको इटहरी २ हलगडामा बस्दै आएकी ३४ वर्षीया चुनकुमारी दाहालको धरानको जंगलमा हत्या भएको छ।
चैत्र २५ गते सोमबार धरान उपमहानगरपालिका ६ को पाँचकन्या सामुदायिक वनमा एक महिलाको शव फेला परेको थियो। पछि शव दाहालको भएको पुष्टि भएको हो।
मृतकको शव अर्धनग्न अवस्थामा रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो र घाँटीमा डोरीको घेरा थियो। प्रहरी अहिले हत्या घटनामा संलग्नलाई खोजि गरीरहेको छ ।
शवलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
सबै
अस्ताउँदो सूर्यमा पनि आस्थाको उज्यालो
२५० रुपैयाँको किनमेलमा १० लाखको बम्पर, भाग्यशाली कुपन कञ्चनपुरबाट ||
धनुषा मन्दिर मृत्यु प्रकरण | पुजारी भनिएका व्यक्ति घुमन्ते रहेको पुष्टि ||
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट ८ मा झारियो, ६ मन्त्री बिना विभागीय, कसले पाए कुन जिम्मेवारी ?
राम सीताको डोलामा रङ चढेपछि मिथिलाञ्चलमा होली आरम्भ
चार वर्षदेखि अलपत्र सहजा खोला पुल : स्थानीयको आक्रोश, सडकमा पुत्ला दहन
ताजा अपडेट
सबै
छठघाट तोडफोड आरोपमा दुई युवक पक्राउ
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न
मोरङमा तीन तहको सुरक्षा, ड्रोनबाट घाट निगरानी
आगोले लग्यो ३० वर्षीया सुरक्षाको ज्यान