0
Shares
अमेरिकासँग नजिकिएको भन्दै आफूलाई दिइएको ट्रान्ससिपमेन्ट सुविधा फिर्ता लिएको बदलामा बंगलादेशले पनि भारतबाट भूमि बन्दरगाहमार्फत हुने धागो आयातमा प्रतिबन्ध लगाएको छ।
बंगलादेशको अंग्रेजी पत्रिका द डेली स्टारका अनुसार राष्ट्रिय राजस्व बोर्ड (एनबीआर) ले भारतबाट आउने कच्चा पदार्थबाट स्थानीय कपडा उद्योगलाई जोगाउन बंगलादेशले उक्त निर्णय गरेको हो।
द डेली स्टारका अनुसार, बंगलादेशका कपडा मिल मालिकहरूले यो निर्णयको स्वागत गरेका छन् भने निर्यातकर्ताहरूले विरोध गरेका छन्।