साउदी अरेबिया भ्रमणमा निस्किए भारतका प्रधानमन्त्री मोदी

0 Shares

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा गएका छन् । साउदी अरबका क्राउन प्रिन्स र प्रधानमन्त्री मोहम्मद बिन सलमानको निम्तोमा अप्रिल २२ मा दुई दिने भ्रमणमा मोदी त्यसतर्फ गएका हुन् ।

साउदीमा आफूले विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिने प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा जानकारी दिएका छन् ।

सम्बन्धित समाचारसबै