मुस्ताङको च्याङ्ग्रा फार्म नश्ल सुधार तथा अनुसन्धानस्थल बन्दै

0 Shares

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका– १ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ ।

फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशु विकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।च्याङ्ग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा पश्मिना उत्पादन गर्न सञ्चालित फार्ममा पाठापाठीसहित ६०० च्याङ्ग्रा छन् ।

 

सम्बन्धित समाचारसबै