0
Shares
काठमाडौं । सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्एपजस्ता सामाजिक संजालको मातृसंस्था मेटालाई नेपालमा दर्ता हुनका लागि अन्तिम मौका दिएको छ ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब सात दिनभित्र दर्ता नभएमा नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाइने बताए ।