0
Shares
काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३२ की वडा सदस्य हिरादेवि पोखरेल स्कुटर दुर्घटनामा परेर घाइते भएकी छिन् ।
गत वैशाख १६ गते मंगलवार वडा सदस्य पोखरेलद्वारा चलाइएको स्कूटर तीनकुने, काठमाडौंमा दुर्घटनामा परेको वडा सदस्य पोखरेलकी छिमेकी गीता तिमल्सेना श्रेष्ठले बताए |
वडा सदस्य पोखरेल सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो क्लिप्समा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई उपयोगी सुझाव दिएर चर्चामा आएकी थिइन् ।