राति आएको हावा हुण्डरीले काठको घर भत्किँदा एक वृद्धको मृत्यु
0
Shares
झापा– झापाको हल्दिबारीमा बुधबार राति आएको हावा हुण्डरीले काठको घर भत्किँदा काठको बीमले थिचेर एक जनाको मृत्यु भएको छ ।
राति ११ः५० वजे आएको हावा हुण्डरीले हल्दिबारी गाउँपालिका–५ स्थित त्रिबेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो|
टिनको छाना भएको टाडेघरमा सुति रहेका मगरको हावा हुण्डरीले घर भत्केर काठको बीमले थिचीरहेको अवस्थामा स्थानीयले देखेर निकाली हेर्दा मृत्यु भईसकेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ ||