पक्राउ, इस्तानबुलका मेयरका वकिल पनि

0 Shares

इस्तानबुल – जेलमा रहेका मेयर एकरेम इमामोग्लुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना वकिललाई हिरासतमा लिइएको बताएका छन् ।

‘मेरा वकिल मेहमत पेहलिभानलाई बिना कुनै कसुर काल्पनिक आधारमा हिरासतमा लिइएको छ,’ इमामोग्लुले आफ्नो कानुनी टोलीमार्फत प्रकाशित एक्समा एक पोस्टमा भनेका छन् ।

सम्बन्धित समाचारसबै