0
Shares
काठमाडौं । राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यू लाग्ने सूचना दिएका छन् ।
तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यू लाग्ने सूचना दिएका छन् ।
प्रहरीले भर्खरै माइकिङ गर्दै उक्त सूचना दिएका हुन् ।