एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना

0 Shares

काठमाडौँ । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना भएका छन् ।

प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । काउन्सिलको विज्ञप्ति अनुसार  प्रेस स्वतन्त्रता हननका घटनामध्ये धम्की र दुर्व्यवहारका घटना सबैभन्दा बढी भएका छन् । धम्की र दुर्व्यवहारका घटना २३ वटा भएको विज्ञप्तिमा जनाइएको छ।

.

सम्बन्धित समाचारसबै