१६ जना घाइते, आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना

0 Shares

आन्दोलनबाट झापा फर्किंदै गरेका शिक्षक चढेको बस दुर्घटना हुदा १६ जना घाइते भएका छन्  |

काठमाडौंमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको रात्रिबस आज बिहान साढे ५ बजे शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।

घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए । सबै आन्दोलनबाट फर्किएका शिक्षक रहेको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । घाइते एक जनाको अवस्था गम्भीर छ ।

सम्बन्धित समाचारसबै