राप्रपाको पनि प्रदर्शन पाकिस्तान दूतावास अगाडि

0 Shares

काठमाडौं– भारत स्थित काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा  नेपाली युवा सुदीप न्यौपानेको हत्या भएको विरोधमा राप्रपाले पनि प्रदर्शन गरेको छ ।

आतंकवादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा राप्रपाले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको हो ।

सम्बन्धित समाचारसबै