काँग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

0 Shares

काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आइसीयूमा राखेर उपचार गरिदैछ । अस्पताल प्रशासनका अनुसार उनको अवस्था गम्भीर छ ।

सम्बन्धित समाचारसबै