आज सुनको मुल्य आठ सय रुपैयाँले वृद्धी

0 Shares

नेपालि बजारमा आज सुनको मुल्य अघिलो दिन भन्दा आठ सय रुपैलायले बढेर नयाँ रेबर्ड तोडेको छ ।

आज सुनको मुल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाले बढेको छ । यो मुल्य आज सम्मको उच्च मुल्य रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचारसबै