0
Shares
काठमाडौं । बलिउड गायिका पलक मुचालले पहिलोपटक नेपालमा लाइभ प्रस्तुति दिने भएकी छन् ।
असोज ३ गते शुक्रबार उनले काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘पलक मुचाल लाइभ इन नेपाल’ कन्सर्टमा प्रस्तुति दिने जनाइएको छ ।