लक्ष्मी सनराइज बैंकद्वारा १० प्रतिशत बोनस सेयर घोषणा ||

0 Shares

काठमाडौं । सनराइज बैंकले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । साथै उक्त बोनसमा कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने समेत बैंकले जनाएको छ ।

हाल बैंकको लाभांश २४ अर्ब ३४ करोड रहेको छ । १० प्रतिशत लाभांश दिँदा अब पुँजी झण्डै २ अर्ब ४३ करोडलगे बढेर २६ अर्ब ७७ करोड पुग्नेछ ।

यो लाभांश आगामी राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि लागु हुनेछ ।

सम्बन्धित समाचारसबै