सोमवार मध्यरात सम्म वालेन शाह र रवि लामिछाने विच छलफल

0 Shares

काठमाण्डौ ८ पुस

काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेहरु अब एउटै राजनैतिक गठबन्धनमा शमावेश हुने भएका छन ।

उनीहरुले संकटमा रहेको राजनीतिलाई समाधान दिन भन्दे एउटै मोर्चामा आएर नयाँ बैकल्पिक शक्त्ति निर्माण गर्ने सहमती गरेका हुन ।

स्रोतका अनुसार सोमवार मध्यराती सम्म मेयर बालेन्द्र र रास्वपा सभापति रवि लामिछाने विच अगामी निर्वाचनका लागि बैकलल्पिक शक्त्ति निर्माण गरेर जाने लगलग सहमती भएको छ । छलफलपछि मध्यराती एक बजेतिर उनीहरु एउटै गाडीमा घर फर्केका थिए ।

सभापति रवि लामिछानेलाई सहकारीको मुद्दा लागेकोले चुनाव जितेपनि प्रधानमन्त्री र मन्त्री बन्न नपाउने अवस्था सृजना भएपछि ‘रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा काठमाण्डौ महानगरका मेयर वालेन्द्र साहलाई अगाडी सार्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारसबै