लायन्स कल्ब अफ बिराटनगर र लियो कल्ब अफ बिराटनगर रानी द्वारा वृक्ष रोपन कार्यक्रम आयोजना।।

0 Shares

विराटनगर । विराटनगर वडा न. १६ रानीमा रहेको जुट मिल भित्रको हनुमान मन्दिरको परिसरमा लायन्स कल्ब अफ बिराटनगर र लियो कल्ब अफ बिराटनगर रानीले शनिबार वृक्ष रोपन कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा लायन्स कल्ब अफ बिराटनगरका अध्यक्ष कमलेश गुप्ता र लियो कल्ब अफ बिराटनगर अध्यक्ष नवरत्न राज ठाकुर को उपस्थिती रहेको थियो । यसका साथै कार्यक्रमा Lion District 325 C Nepal का District 1st भाइस गभर्नर लायन्स विकास अधिकारी MJF, District Treasure लायन्स अन्जु कोइराला MJF ,Chif Area Co.ordinator लाईन्स रमेश खत्री MJF, Asion Aare Chif लायन्स ज्ञन्द्र खत्री MJF, Program Co- Ordinator लायन्स जितेन्द्र राजक MJF, District Advisor लायन्स विजय शाह, District Chairperson लायन्स सन्दिप बग्दिया, संजय कलवार, Zone VII Chairperson हेमन्त राजक र Full Contact karate मिन बहादुर गुरुङ, Biratnagar १५,१६ को वार्ड अध्यक्ष प्रकाश शाह र उद्धव भुजेल र समाज सेवक आदरणीय राजेश गुप्ता दाई साठे हरी प्रसाद ठाकुर तथा Secretary लायन्स रानी मिल्स एरियाका अमन शाह, Mill’s Area लायन्स गणेश सिन्हा, दीपक रजक,धर्मेन्द्र चौधरी,बलराम सिंह र मिडिया तर्फ बाट Himalini Magjine(Nepal News) माला मिश्रा साथै भारत बाट Hindustan Times का बर्वन मिश्राको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ विराटनगर रानी, लियो क्लब अफ विराटनगर रानी का अध्यक्ष हरु , अग्रज लायन तथा लियो लिडरहरु र सम्पुर्ण लायन लियो पदाधिकारी तथा सदस्य ज्युहरुको उल्लेख्य सहभागीता रहि कार्यक्रम सम्पन्न भएको थियो । पर्यावरणलाई स्वछ र हनुमान मन्दिरको परिसरमा लायन्स गार्डेन बनाउने उदेश्य का साथ वृक्ष रोपन कार्यक्रम गरिएको अध्यक्ष नवरत्न राज ठाकुरले जानकारी दिए।

 

सम्बन्धित समाचारसबै