टेलिकमले सुरु गर्‍यो भाइबर कम्युनिटी ||

0 Shares

काठमाडौँ — सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लाटफर्महरू बन्द गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ग्राहक सेवाका लागि भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको छ |

सरकारको पछिल्लो निर्णयका कारण सामाजिक सञ्जालमा आधारित ग्राहक सेवा प्रभावित भएकाले यो कदम चालिएको टेलिकमले जनाएको छ|

शुक्रबार सूचना प्रकाशन गर्दै टेलिकमले ग्राहकलाई आफ्ना जिज्ञासा र गुनासोहरूका लागि ९७६५०११०११ नम्बरमा रहेको ‘नेपाल टेलिकम कस्टमर केयर’ नामक भाइबर कम्युनिटीमा जोडिन अनुभाइबरले नेपालमा दर्ता प्रक्रिया पूरा गरेकाले यो निस्क्रिय हुने सूचीमा छैन ।रोध गरेको छ ।

सम्बन्धित समाचारसबै