0
Shares
तेह्रथुम । चार वर्षीया बालिकाले विषादी सेवन गरेकी छन् ।
सोमबार दिउँसो ३ः३० बजे तेह्रथुम म्याङ्लुङ नगरपालिका-३ नागदहमा चार वर्षीया बालिकाले विषादी सेवन गरेकी हुन् ।
स्थानीय लिलाम्बर रसाइलीकी छोरी ४ वर्षीया आयुसा रसाइलीले विष सेवन गरेकी हुन् । तरकारी फर्ममा खेल्ने क्रममा उक्त फर्ममा राखिएको मेटासिट नामक बिषादि उनले सेवन गरेकी हुन् ।