0
Shares
धुलिखेल | महाभारत गाउँपालिका–५ का किसानलाई कफी उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ ।
बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको समन्वयमा ‘समुदायमा आधारित एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत किसानलाई तालिम दिइएको हो ।