0
Shares
काठमाडौं । बुधबार दिउँसो १:३० बजे सुरु भारतको चेन्नाईमा सुरु हुने साबा क्लब
च्याम्पियनसिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लबले श्रीलंकाको कोलोम्बो
बास्केटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो पटक आयोजना भएको साबा क्लब च्याम्पियनसिप बास्केटबलमा बंगलादेशबाहेक
दक्षिण एसियाका ६ राष्ट्रको च्याम्पियन क्लबहरुको सहभागिता रहेको छ ।
नेपालको च्याम्पियन टोलीको रुपमा टाइम्स बास्केटबलले सहभागिता जनाएको छ ।