0
Shares
काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापाबारेको नाटक मञ्चन हुने भएको छ ।
सनम बैरागको निर्देशनमा तयार भएको नाटक बेलायत र नेपालमा मञ्चन हुने जनाइएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित रहेर नाटक तयार भएको हो । थापा नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा समेत परिचित छन् ।