भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु

0 Shares

पाल्पा |वनमा लागेको डढेलो निभाउने गएका रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गी मगरको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

भिरबाट २० मिटर जति तल आगोमा खसेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक
सन्दीप बेल्बासेले जानकारी दिए।

सम्बन्धित समाचारसबै