तीन अस्पतालमा स्वास्थ्य शिविर सम्पन्न पञ्चकन्या समूहको आयोजनामा

0 Shares

काठमाडौं– स्वास्थ्य र सुरक्षाप्रतिको आफ्नो अटल प्रतिबद्धताको अंशको रूपमा पञ्चकन्याको समूह आयोजनामा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।

पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवास्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न गरेको छ ।

यो शिविरले स्थानीय बासिन्दा, कम्पनीका कर्मचारीहरू र रूपन्देहीमा बसोबास गर्ने समुदायको स्वास्थ्य र कल्याणलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारसबै