0
Shares
काठमाडौं- अमेरिकाको टेक्सस राज्यमा शुक्रबारसम्म दादुरा रोगका ६ सय ४६ जना बिरामी देखा परेको टेक्सस राज्यको स्वास्थ्य विभागले जनाएको छ ।
रोयटर्सका अनुसार तीन दिनको अवधिमा थप २२ जनामा दादुरा रोग पुष्टि भएको छ । यस घटनालाई अमेरिकी इतिहासकै सबैभन्दा खराममध्येको एक प्रकोप मानिएको छ ।