0
Shares
काठमाडौं – निर्माण चरणमा खेपेको धूलो र हिलोको सास्तीलाई बिर्सिँदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन्।