ईभीले भरियो चोभार सुक्खा बन्दरगाह

0 Shares

काठमाडौँ — आगामी आर्थिक वर्षको बजेटमा कर बढ्ने अनुमानमा व्यवसायीले अत्यधिक मात्रामा विद्युतीय सवारी (ईभी) भित्र्याइरहेका छन् ।

१५ वैशाखयता मात्रै एक हजार ५० वटा ईभी जाँचपास गराएर चोभार सुक्खा बन्दरगाहमा राखिएका छन् । यस्तै, जाँचपासका लागि तातोपानी नाकामा एक हजारभन्दा बढी ईभी राखिएका छन् ।

सम्बन्धित समाचारसबै