सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ

0 Shares

नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेर्कड ब्रेक बनाएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनतोलामा २हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ।

बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तैआज चाँदीको मूल्य पनि बढेको छ ।  बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी  आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोवार भैइरहेको छ । 

सम्बन्धित समाचारसबै